५ जेष्ठ २०८३, मंगलबार 1779255538
समाचार

ड्रोनबाट यस्तो देखियो भत्काएको मनोहराको सुकुम्वासी बस्ती

काठमाडौं । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाइएका छन्।

आज बिहानैदेखि बस्तीमा भक्तपुरबाट खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काइएका हुन् ।