१९ बैशाख २०८३, शनिबार 1777735417
Banner

रास्वपाले बोलायो सचिवालय बैठक

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ ।

पार्टी सभापति रवि लामिछानेले आइतबारका लागि पार्टी कार्यालय बनस्थलीमा बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठक दिउँसो साढे १२ बजे बस्नेछ । बैठकमा समसामयिक विषयममा छलफल हुने बताइएको छ ।