२७ कार्तिक २०८३, शुक्रबार Friday, 13 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 8:40 pm
Banner

राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान

सूचना प्रेस २०८३ बैशाख २२ मंगलबार ००:००, १९:४४ बजे १ मिनेट पढाइ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गतेका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

आज सरकारले अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

सोमबारका दिउँसो २ बजे संघीय संसद भवन, सिहंदरबारमा बस्नेगरी दुवै सदनको अधिवेशन आह्वान गरिएको हो ।