२३ भदौ २०८३, मंगलबार 1788896772
समाचार

११ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिवको सरूवा गरेको हो ।

जसअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोग, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव आदेश खड्कालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार मन्त्रालय अन्तर्गत रहेका सहसचिव श्रीचन्द्र शाहलाई अर्थ मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ।