३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 9:43 am
Banner

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

सूचना प्रेस २०८३ बैशाख २८ सोमबार ००:००, ११:५० बजे १ मिनेट पढाइ

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ ।

बैठक यही वैशाख ३० गते बस्ने गरी बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए । यद्यपी बैठकको स्थान र समय भने तोकिएको छैन ।

पार्टीले संगठनात्मक विषय र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाएको बुझिएको छ ।