२७ कार्तिक २०८३, शुक्रबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 12:45 am
राजनीति

प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त

सूचना प्रेस २०८३ बैशाख ३० बुधबार ००:००, १७:२६ बजे १ मिनेट पढाइ

काठमाडौं । प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख डीपी अर्यालको सिफारिसमा अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्त गरेका हुन्।

सभामुख अर्यालले हर्कराज राईलाई सचिवबाट हटाएर अधिकारीको नाम सचिवमा सिफारिस गरेका थिए।