३० कार्तिक २०८३, सोमबार Monday, 16 November 2026
हामीलाई पछ्याउनुहोस्
३० कार्तिक २०८३, सोमबार 11:54 am
समाचार

संसद् सचिवालयले सांसदहरूलाई अभिमुखीकरण तालिम दिने

सूचना प्रेस २०८३ जेष्ठ ५ मंगलबार ००:००, १५:०७ बजे १ मिनेट पढाइ

काठमाडौँ : सङ्घीय संसद् सचिवालय प्रतिनिधिसभाले सबै सांसदहरूलाई अभिमुखीकरण तालिम दिने भएको छ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सभामुख डीपी अर्यालले संसद् सचिवालयले सांसदहरूलाई अभिमुखीकरण दिन लागेको जानकारी गराए।

अभिमुखीकरणको लागि छिट्टै सूचना आउने बताए।