२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 10:19 am
Banner

प्रधानन्यायाधीशमा मनोज शर्मा सर्वसम्मत अनुमोदन

सूचना प्रेस २०८३ जेष्ठ ५ मंगलबार ००:००, १६:२४ बजे १ मिनेट पढाइ

काठमाडौँ : प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा सर्वसम्मत अनुमोदन भएका छन्। आज (मंगलबार) संसदीय सुनुवाइ समितिको बैठकले उनको नाम अनुमोदन गरेको हो।

अनुमोदन भएपछि अब उनको नाम राष्ट्रपति समक्ष सिफारिस हुनेछ। मंगलबार बिहानबाट बसेको समितिको बैठकले एकैदिन १६ वटा उजुरीमाथि छलफल, उजुरीकर्तासँग छलफल र प्रस्तावित प्रधानन्यायाधीशमाथि पनि छलफल गरेको थियो।