२७ कार्तिक २०८३, शुक्रबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 4:43 am
Banner

संसदमा हर्क साङ्गपाङ्गलाई सभामुखले दिए चेतावनी

सूचना प्रेस २०८३ जेष्ठ ६ बुधबार ००:००, ११:३५ बजे १ मिनेट पढाइ

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राईसहितका सांसदहरूलाई चेतावनी दिएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकको सुरूमै प्लेकार्डसहित राईसहितका सांसदहरू विरोधमा उत्रिएपछि सभामुख अर्यालले यस्तो चेतावनी दिएका हुन् ।