२६ जेष्ठ २०८३, मंगलबार 1781067686
समाचार

श्रम संस्कृति पार्टीले आज पनि सदनमा गर्‍यो विरोध

काठमाडौँ : श्रम संस्कृति पार्टीका सांसदहरुले आज पनि सदनमा विरोध जनाएका छन्।

प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ अध्यक्ष हर्क साम्पाङसहित सबै सांसदहरु उठेर विरोध जनाएका हुन्।