काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज संसद बैठकमा उपस्थित भएका छन् ।
बालेन आज दुवै संसदको संयुक्त बैठकमा उपस्थित भएका हुन् ।
उनी आगामी वर्षको बजेट सुन्न सदनमा आएका हुन् ।
आज अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछन् । बालेन यसअघि १८ दिनदेखि संसद बैठकमा उपस्थित भएका थिएनन् ।


