२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 11:02 am
समाचार

मनाङको खोत्रोमा ट्रक दुर्घटना, २ जना घाइते

सूचना प्रेस २०८३ जेष्ठ १६ शनिबार ००:००, १२:४८ बजे १ मिनेट पढाइ

काठमाडौँ : मनाङको खोत्रोमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। सडकबाट अनियन्त्रित भई ट्रक दुर्घटनामा परेको हो।

दुर्घटनामा घाइते भएका दुई जनालाई उद्धार गरी थप उपचारका लागि अस्पतालतर्फ लगिएको छ।

घटनास्थलमा स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा उनीहरूको उद्धार गरिएको हो। घाइतेहरू परिचय खुल्न बाँकी रहेको छ।