२१ जेष्ठ २०८३, बिहिबार 1780588086
Banner

धवलशमशेर राणासहित १८३ जनाले परित्याग गरे राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणासहित १८३ जनाले पार्टी परित्याग गरेका छन् । आज काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरूले संयुक्त रूपमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

थप अन्य नेताहरूले पनि राप्रपा छाड्ने तयारी रहेको उनीहरूको दावी छ । राणा समूहले नयाँ पार्टी गठनको तयारी अगाडि बढाइसकेको छ ।