४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 1:58 pm
राजनीति

नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन

सूचना प्रेस २०८३ जेष्ठ २६ मंगलबार ००:००, १३:३५ बजे १ मिनेट पढाइ

काठमाडौं । स्वतन्त्र सांसद महावीर पुन पनि सरकारमा सहभागी हुने भएका छन् । प्रधानमन्त्री बालेन शाहले उनलाई नवप्रवर्तन मन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् । यस्तै आजै सुधन गुरूङ गृहमन्त्री बन्दैछन् । गृहमन्त्रीमा गुरूङ र नवप्रवर्तन मन्त्रीमा पुनको नाम सिफारिस भएको हो।