१ असार २०८३, सोमबार 1781548624
Banner

मधेशले ल्यायो ४१ अर्ब १३ करोडको बजेट

जनकपुरधाम / मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४१ अर्ब १३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । प्रदेश सभामा अर्थमन्त्री युवराज भट्टराईले बजेट प्रस्तुत गर्दै खर्च संरचना, नयाँ कार्यक्रम तथा प्राथमिकताहरू सार्वजनिक गरेका हुन् ।

बजेटमा चालु खर्च ३५.५४ प्रतिशत र पूँजीगत खर्च ६३.३५ प्रतिशत रहने उल्लेख गरिएको छ। सरकारका अनुसार यस वर्ष पूँजीगत खर्चलाई प्राथमिकतामा राखिएको छ ।