३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 7:11 am
समाचार

बन्द सत्रमा प्रवेश गर्दै रास्वपा नेताहरू

सूचना प्रेस २०८३ असार ८ सोमबार ००:००, १२:३९ बजे १ मिनेट पढाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत दोस्रो दिन आयोजित बन्द सत्रमा सहभागी हुन रास्वपा सांसदहरू प्रवेश गर्दैछन् ।

महाधिवेशनको बन्द सत्रमा पार्टीको सांगठनिक, राजनीतिक तथा भावी कार्यदिशासम्बन्धी विषयमा छलफल भइरहेको छ।