९ असार २०८३, मंगलबार 1782227590
Uncategorized

रास्वपाको सहमहामन्त्रीमा प्रसाईं र न्यौपानेको उम्मेदवारी घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सहमहामन्त्रीमा दुई जनाले उम्मेदवारी घोषणा गरेका छन्।

रास्वपाका सांसदद्वय रमेश प्रसाईं र यज्ञमणि न्यौपानेले उम्मेदवारी घोषणा गरेका हुन्।

प्रसाईँ सहप्रवक्ता हुन् भने अधिवक्तासमेत रहेका न्यौपाने रास्वपाको अनुशासन आयोगको उपप्रमुख भएर काम गरिसकेका छन् ।