काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको लागि मतदान सकिएको छ ।
बिहीबार मध्याह्न साढे १२ बजे मतदान सकिएको हो । मतदानमा तीन हजार एक सय मत खसे छ ।
महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधि सहभागी थिए।