१९ असार २०८३, शुक्रबार 1783105567
Banner

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस

काठमाडौं । संवैधानिक परिषद्ले मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ ।

परिषद्ले पूर्वडीआईजी डा.राजीव सुब्बा र अवकाशप्राप्त गुरु वाग्लेलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको छ । प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा आज परिषद्को बैठक बसेको थियो ।