२६ असार २०८३, शुक्रबार 1783683371
Banner

प्रधानमन्त्री बालेनले ऊर्जा उद्यमीहरूलाई बोलाए सिंहदरबार

काठमाडौँ : केही दिनयता उद्योगी-व्यवसायीसँग भेटवार्तालाई तीव्रता दिएका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज (शुक्रबार) ऊर्जा उद्यमीहरूलाई सिंहदरबार बोलाएका छन्।

प्रधानमन्त्री शाहले ऊर्जा उद्यमीहरूसँग आज बिहान ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा भेटवार्ता गर्ने कार्यक्रम छ।

ऊर्जा क्षेत्रका समस्या र समाधानका विषयमा छलफल गर्न प्रधानमन्त्रीले आफूहरूलाई बोलाएको एक ऊर्जा व्यवसायीले जानकारी दिए।