२६ असार २०८३, शुक्रबार 1783707278
Banner

प्रधानमन्त्री बालेनको पुत्ला दहन

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को पुत्ला दहन गरिएको छ।

माइतीघर मण्डलमा संयुक्त विद्यार्थी संगठनले बालेनको पुत्ला दहन गरेका हुन् ।