२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 8:58 pm
कृषि

आज चुरे दिवस: एकैदिन एक लाख बोटबिरुवा रोपिँदै

सूचना प्रेस २०७९ असार २ बिहिबार ००:००, ०७:३० बजे १ मिनेट पढाइ

काठमाडौं । आज आठौं चुरे दिवसमा एक लाख बोटबिरुवा रोपिँदै मनाइदै छ ।

दिवसका अवसरमा आज समितिले रुख र फलफूल प्रजातीका कम्तीमा एक लाख बोटबिरुवा रोप्ने भएको छ । असार महिना वृक्षरोपण महिनाको रुपमा मनाउँदै महिनाभर कम्तीमा पाँच लाख वृक्षरोपणको लक्ष्य लिइएको चुरे संरक्षण विकास समितिका अध्यक्ष किरण पौडेलले जानकारी दिए ।