२७ कार्तिक २०८३, शुक्रबार Friday, 13 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 8:08 pm
समाचार

पशुपति आर्यघाटमा गणेश नेपालीको अन्त्येष्टि

सूचना प्रेस २०८३ असार २९ सोमबार ००:००, १७:४० बजे १ मिनेट पढाइ

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएका मुगुका गणेश नेपालीको अन्त्येष्टि गरिएको छ ।

उनको पशुपति आर्यघाटमा अन्त्येष्टि भएको हो । आइतबार सरकार र नेपालीका परिवारबीच नौबुँदे सहमति भएपछि परिवारले आज शवको अन्त्येष्टि गरिएको हो।