२७ कार्तिक २०८३, शुक्रबार Friday, 13 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 7:30 pm
Banner

गगन थापाको घरअगाडि पनि शंकास्पद गाडी

सूचना प्रेस २०८३ असार २९ सोमबार ००:००, १६:५६ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको घरअगाडि पनि शंकास्पद गाडी पार्किङ गरिएको पाइएको छ ।

थापाको रातोपुलस्थित निवासअगाडि पनि बीएसी ९५७५ नम्बरको गाडी पार्किङ गरिएको पाइएको हो ।

यसअघि कान्तिपुर, अनलाइन खबर, हिमालय टेलिभिजनको कार्यालयअगाडि पनि गाडी राखिएको गाडी प्रहरीले हटाएको थियो ।

गाडी कसको हो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।