२ कार्तिक २०८३, सोमबार 6:11 pm
Banner

२० मिनेट संसदमा बसेर निस्किए प्रधानमन्त्री बालेन

काठमाडौंं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) २० मिनेटमा संसदमा बसेर निस्किएका छन् ।

डेढ महिनापछि संसदमा उपस्थित भएका बालेन २० मिनेटमै निस्किएका हुन् ।