३२ असार २०८३, बिहिबार 1784210826
Banner

कोशी सरकारबाट काँग्रेसका मन्त्रीहरूले राजीनामा दिँदै

विराटनगर । कोशी प्रदेश सरकारबाट पनि नेपाली कांग्रेस सरकारबाट बाहिरिने भएको छ ।

काँग्रेसका मन्त्रीहरूले आज राजीनामा दिने तयारी गरेका हुन् । यसअघि सुदूरपश्चिम प्रदेश सरकारबाट काँग्रेस बाहिरिएको छ ।

कोशीमा रहेका कांग्रेसका ४ मन्त्रीहरूले पनि आजै राजीनामा दिने तयारी गरेका हुन् ।