८ भदौ २०८३, सोमबार 1787570674
Banner

गृहमन्त्री र हिन्दू मोर्चाबीच मौखिक सहमति

जनकपुरधाम । गृहमन्त्री सुदन गुरूङ र संयुक्त हिन्दू मोर्चाबीच सहमति भएको छ ।

आज जनकपुरधाममा भएको वार्तामा सरकार र मोर्चाबीच मौखिक सहमति भएको हो ।

सहमतिसँगै मोर्चाले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।