काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आब्हान गरिएको छ । आगामी साउन २४ गते आइतबार १ बजे सानेपास्थित पार्टी कार्यालयमा सो बैठक आब्हान गरिएको हो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरू उपस्थित हुने कावा मुख्यसचिव कृष्णप्रसाद दुलाल जानकारी दिए । बैठकमा अधिवेशनको मिति नजिकिँदै जाँदा क्रियाशील सदस्यताको टुंगो लगाइने बताइएको छ ।

