२० कार्तिक २०८३, शुक्रबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 10:15 am
समाचार

जाजरकोटमा भूकम्पको धक्का

सूचना प्रेस २०८३ श्रावण २६ मंगलबार ००:००, १०:३७ बजे १ मिनेट पढाइ

काठमाडौँ : जाजारकोटमा भूकम्प गएको छ । जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर बिहान ९ बजेर ८ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका भूकम्प विज्ञ राजेश शर्माका अनुसार उक्त भूकम्प ४.१ म्याग्नेच्युड मापन गरिएको छ ।