२० कार्तिक २०८३, शुक्रबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 6:25 am
राजनीति

मन्त्रिपरिषद् बैठक बस्दै

सूचना प्रेस २०८३ श्रावण २६ मंगलबार ००:००, १३:५७ बजे १ मिनेट पढाइ

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज ३ बजे बस्ने गरी बैठक बोलाइएको हो। बैठकमा केही नियुक्तिलसहित विभिन्न निर्णय हुने बताइएको छ ।