५ भदौ २०८३, शुक्रबार 1787327769
समाचार

पुरुषोत्तम यादव रास्वपाको सहमहामन्त्री मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्रीमा पुरुषोत्तम यादव मनोनित भएका छन् ।

आज बसेको केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्यसमेत रहेका यादवलाई सहमहामन्त्री मनोति गरेका हुन् ।