१ कार्तिक २०८३, आइतबार 1:17 am
Banner

मुस्ताङका लागि निस्किए प्रधानमन्त्री बालेन

कास्की । निजी भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह कास्कीबाट मुस्ताङतर्फ लागेका छन् । शुक्रबार कास्की पुगेका प्रधानमन्त्री शाह अस्ताम गाउँस्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा बास बसेका थिए । आज बिहान उनी गाडीमै मुस्ताङतर्फ लागेका हुन् ।