११ भदौ २०८३, बिहिबार 1787846191
समाचार

बाढीपछि अवरुद्ध धादिङ–पोखरा राजमार्ग खुलाउन सेना मैदानमा

काठमाडौं । भोटेकोशी बाढीका कारण अवरुद्ध धादिङ–पोखरा राजमार्ग सञ्चालनमा ल्याउन नेपाली सेना परिचालन गरिएको छ।

सेनाले सडकमा थुप्रिएको लेदो, ढुंगा तथा माटो हटाउँदै अवरुद्ध सडक खुलाउने काम गरिरहेको हो।