काठमाडौँ : भोटेकोशी बाढीबाट मृत्यु हुने एक हजार २०४ जना पुगेका छन्।

विपद प्राधिकरणका अनुसार आज साँझ ६ बजेसम्ममा ४ हजार २१६ जना सम्पर्कविहिन रहेका छन्।
अहिलेसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको पनि विवरण सार्वजनिक गरिएको छ। बाढीमा परेर ३०१ जना घाइते भएका छन्।

