१७ भदौ २०८३, बुधबार 1788375851
समाचार

अमेरिकी सेनाको दुईवटा विमानले ल्यायो उद्वार सामग्री

काठमाडौं । नेपाली सेनाको दुईवटा विमानले आज उद्वार सामग्री लिएर काठमाडौं आएको छ । उद्वार उपकरणसहितको सामग्री लिएर अमेरिकी सेनाको दुईवटा जहाज आइपुगेको हो।

अमेरिकी राजदूतावासका अनुसार उद्धार र राहतमा सघाउन ५ हजार विशिष्टीकृत सामग्री ल्याइएको हो। यसबाहेक ५०० प्राथमिक उपचार किटहरु, स्ट्रेचरहरु पनि रहेको दूतावासले जनाएको छ।

सरकारले अनुरोध गरेपछि यी सामग्री ल्याइएको र ३६ लाख डलरबराबरका थप सामग्री यसअघि नै ल्याइसकिएको दूतावासले उल्लेख गरेको छ ।