१८ भदौ २०८३, बिहिबार 1788437593
Banner

प्रधानमन्त्री बालेन र कुलमान घिसिङबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङबिच भेटवार्ता भएको छ।

बिहीबार बिहान ११ बजेदेखि नै उनीहरूबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भेट भएको हो। भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढी र क्षति साथै उद्वार लगायतका विषयमा छलफल भएको बताइएको छ ।

विभिन्न जलविद्युत आयोजनाको सुरूङमा फसेका कामदारको अझै उद्वार हुन सकेको छैन ।