१८ आश्विन २०८३, आइतबार 2:28 am
समाचार

रसुवा बाढीमा परेर मृत्यु हुनेको संख्या १ हजार ३८८ पुग्यो

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या १ हजार ३८८ पुगेको छ। नेपाल प्रहरीले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार ५४२ पुरुष, ३३४ महिला र ५१२ आंशिक अंगसहित १ हजार ३८८ जनाको शव फेला परेको हो। बाढीमा परेर अझै ४ हजार ८९ जना बेपत्ता छन् ।