१ आश्विन २०८३, बिहिबार 1789680252
Banner

रसुवा बाढीमा १ हजार ४१० को मृत्यु

काठमाडौँ : गत भदौ १० गतेको रसुवा बाढीबाट आज साँझसम्म मृत्य हुनेको संख्या १ हजार ४१० जना पुगेका छन्।

विपद प्राधिकरणका अनुसार ६ हजा १४५ जना वेपत्ता भएका छन्। 

वेपत्ताहरूको खोजी जारी रहेको जनाइएको छ।