२ मंसिर २०८३, बुधबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 12:22 am
Banner

बागलुङमा पहिरोमा पुरिएर आमा र तीन छोराको मृत्यु

सूचना प्रेस २०८३ आश्विन ११ आइतबार ००:००, १३:१९ बजे १ मिनेट पढाइ

बागलुङ । बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ ।

निसीखोला गाउँपालिका–३ की श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंले जानकारी दिए ।

केही बेरअघि उनीहरूको शव निकालिएको प्रहरीले जनाएको छ ।