१ कार्तिक २०८३, आइतबार 12:14 pm
Banner

ललितपुरको धापाखेलमा पहिरो, एक घर ढल्यो

काठमाडौं । ललितपुरमा पहिरोले एउटा घर ढलेको छ । ललितपुर महानगरपालिका वडा नम्बर २४ स्थित घर पहिरोले ढालेको हो ।

ललितपुर महानगरपालिकाका नगर प्रहरी विज्ञ सिताराम हाछेथुले धापाखेलमा पहिरोमा परी सिंगै घर ढलेको जानकारी गराएका हुन ।