२३ आश्विन २०८३, शुक्रबार 6:33 pm
Banner

राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन्।

राष्ट्रपति पौडेलले शुक्रबार विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका हुन्। मन्त्रिपरिषद्ले अध्यादेश जारी गर्न भन्दै सिफारिस गरेको थियाे।