२० कार्तिक २०८३, शुक्रबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 9:33 am
Banner

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

सूचना प्रेस २०८३ आश्विन २३ शुक्रबार ००:००, १८:१६ बजे १ मिनेट पढाइ

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको छ । शुक्रबार साँझ धादिङ गजुरी–५ गलौदीमा सडक भासिँएपछि सडक अवरुद्ध भएको हो ।