१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 3:26 pm
समाचार

बूढीगण्डकी बाढी : सेनाद्वारा ३६ जनाको उद्धार

सूचना प्रेस २०८३ आश्विन २५ आइतबार ००:००, १३:४२ बजे १ मिनेट पढाइ

काठमाडौँ : बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार भएको छ । नेपाली सेनाले उनीहरुलाई उद्धार गरेको हो ।

सेनाका अनुसार जगत् गाउँबाट ६, न्याक्फेदीबाट नौ तथा यारुबाट एक शिशु तथा एक विदेशी नागरिकसहित नौ जना र पायुबाट १२ जनाको उद्धार गरिएको हो ।