३० जेष्ठ २०८२, शुक्रबार 1749795833
Banner

आईजीपी विवाद सम्बन्धी रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । पटक पटक सर्दै आएको प्रहरी महानिरीक्षक (आईजीपी) सम्बन्धी रिटमा आज पनि सुनुवाइ हुँदै छ।

एआईजी विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर एआईजीलाई आईजिपी बनाएको भन्दै गत बैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।
जेठ ३० गतेबाट अन्तिम सुनुवाई सुरु भएको विवादको असार ५, असार १३ र असार १९ गते बहस भएको थियो। यद्यपी जवाफी बहस सकिने सम्भावना भने आजपनि न्युन छ ।