११ आश्विन २०८३, आइतबार 8:21 pm
खेलकुद

नेपाल भारतसँग ८–० ले पराजित

काठमाडौं । नेपाल भारतसँग ८–० ले गोल पराजित भएको छ । यसअघि लगातार दुईवटा खेल जितेको नेपाल भारतसँग पराजित भएको हो ।