१३ श्रावण २०८३, बुधबार 1785380579
राजनीति

नेता गिरिको भेन्टिलेटरमा राखेर उपचार हुँदै

नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वकीय सचिव मन्दिप भारतीले राससलाई जानकारी दिनुभयो ।

गिरि घाँटीको क्यान्सर रोगबाट पीडित हुनुहुन्छ ।