१९ आश्विन २०८३, सोमबार 5:33 pm
Banner

मन्त्री आलेको सुन्नै नसकिने अश्लिल शब्द प्रयोग गरेको अडियो सार्वजनिक

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफूलाई सामाजिक संजालमा कमेन्ट गरेको भन्दै निकै तल्लो स्तरमा झरेर गालिगलौजमा उत्रिनुभएको छ ।