२३ असार २०८३, मंगलबार 1783433729
प्रदेश

गौरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशले आज सावजनिक विदा दियो

काठमाडौं । गौरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशले शुक्रबार सावजनिक विदा दिएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति जारी मन्त्रिपरिषदले गौरा पर्वको अवसरमा भदौ १७ गते विदा दिने निर्णय गरेको जनाएको छ।

यसअघि प्रदेश सरकारले गौरा पर्वको सार्वजनिक विदा कटौती गरेपछि व्यापक विरोध भएको थियो ।