काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाले बाह्रदशी गाउँपालिका वडा ३ राजगढ बजारस्थित रहेको पशु हाटबाट अवैधरूपमा राखिएको ४० बोरा चिनी बरामद गरेको छ ।
अवैधरूपमा भारतबाट ल्याइएको चिनी बरामद गरिएको र बरामद गरिएको चिनी कारबाहीका लागि भद्रपुर कार्यालय बुझाएको छ ।