९ मंसिर २०८१, आइतबार 1732449285
Banner

सत्ता गठबन्धनको बैठक आजपनि बस्र्दैै,सहमति जुटाउने प्रयास कायमै

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक आज पनि बस्दैछ । आइतबारको बैठक निष्कर्षविहीन बनेपछि आज बैठक बस्न लागेको हो ।

बैठक बिहान ८ आजेका लागि बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ ।

आसन्न निर्वाचनका लागि गठबन्धनभित्र सिट फाँडफाँटको टुंगो लगाउन सकस परेको छ । सोही सिलसिलामा हिजो आइतबार बसेको बैठक पनि बिनानिष्कर्ष टुंगिएको थियो ।